सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतिसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
असार २, सिन्धुपाल्चोक | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।