जेठ २७, काठमाडौँ | पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् ।
तनँहुको आबुखैरेनी गाउँपालिका–४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्र्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन आज...