मनोनयन दर्ताकामा झडप क्रममा सिन्धुपाल्चोक हुँदा प्रहरीद्वारा अश्रुग्याँस प्रहार
वैशाख १२, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र र समाजवादीको उम्मेदवारी दर्ताका क्रममा झडप भएको छ ।
टिकटको विषयको माओवादी पार्टी कार्यालयमा र मनोनयनका विषयमा निर्वाचन अधिकृतको कार्यालयमा...