सोनाम ल्होसारमा हेलम्बु गाउँपालिकामा तीन दिन बिदा
माघ ६, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिनेबारे जानकारी गराएको हो।
गाउँ कार्यपालिकाको माघ...