गोरु पाल्ने कृषकलाई १० हजार अनुदान
माघ ५, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार अनुदान दिएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका...