झुण्डिएको श्रीमती बचाउन खोज्दा श्रीमान्कै मृत्यु
पुस ९, सिन्धुपाल्चोक | सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्याङको सिढीबाट लडेर एक पुरुषको ज्यान गएको छ । झुण्डिएको अवस्थामा श्रीमतीलाई देखेपछि हल्लाखल्ला गर्दै के भयो भन्दै हेर्न जाँदा माथिल्लो...