सुनसरी ४ मा ६०० मत गणना गर्न बाँकी, सञ्चारमन्त्री कार्की ४२ मतले अगाडि
मङ्सिर १५, सुनसरी | सुनसरी क्षेत्र नम्बर ४ मा अब करिब ६०० मत मात्रै गणना हुन बाँकी छ। मतगणना अन्तिमतिर पुग्दैगर्दा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की...