सुनसरी ४ मा कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा ५८ मतले अघि
मङ्सिर १४, सुनसरी | सुनसरी ४ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की र नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतबीचको प्रतिस्पर्धा रोचक बनेको छ ।
पछिल्लो मतपरिणामअनुसार कार्की कुसियैतभन्दा ५८ मतले...