सुनसरी–४ मा ज्ञानेन्द्र कार्कीलाई ३९९ मतको अग्रता, पछ्याउँदै एमालेका कुसियैत
मङ्सिर १४, सुनसरी | तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।
हालसम्म भएको २८ वडाको मतगणना हुँदा उनले ३९९...