सुनसरी-४ मा सञ्चारमन्त्री कार्कीको अग्रता कायमै
मङ्सिर १४, सुनसरी | सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकोअग्रता कायमै छ। कार्कीले नजिकका प्रतिस्पर्धीलाई ३८३ मतले पछि पार्दै...