सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै
मङ्सिर १४, सुनसरी | सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएको छ । उहाँले हालसम्म तीन सय...