विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरीको जित सुनिश्चित
मङ्सिर १३, सुनसरी | सुनसरी क्षेत्र नम्बर ३ मा काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरीले दुई पटकसम्मको पराजयको बदला लिएकी छिन् । ०४८ सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित...