मङ्सिर १३, काठमाडौँ | चार दिनदेखि रोकिएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना दिउँसो ३ बजेदेखि सुचारु भएको छ । सर्वदलीय बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेरेपछि गणना सुरु...