असार १४, काठमाडौं | सुनसरीको ट्याङ्ग्रा खोला र खेतिखोलामा आएको बाढी बस्तीमा पसेपछि इटहरी उपमहानगरपालिका जलमग्न भएको छ।
बाढीका कारण ४० भन्दा बढी घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी...