इटहरीको व्यस्त बजारमा चितुवा पसेपछि…
जेठ ३०, सुनसरी | सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासस्थित बसोबास रहेको क्षेत्रमा आज बिहान चितुवा देखियो। बस्तीमा चितुवा आएपछि स्थानीय त्रसित बनेका थिए ।
चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको...