धरानका बलात्कार आरोपी प्रिन्सिपल खड्का पक्राउ
जेठ १२, धरान | धरानमा बलात्कारको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो । धरान उपमहनगरपालिका-५ स्थित...