जेठ ४, धरान | सुनसरीको धरानमा विवादको कारण मतगणना स्थगित भएको छ ।
वडा नम्बर २० को मतगणना भइरहँदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर बिना भेटिएपछि स्थगित भएको हो ।...