धरानका मेयरविरुद्ध कांग्रेस-एमालेसहित ६ दलको घेराबन्दी, दम्भ र मपाईंतन्त्र देखाएको आरोप
पुस ३, धरान | धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङविरुद्ध दलहरुले मोर्चाबन्दी थालेका छन्।
गत वैशाखको निर्वाचनमा स्वतन्त्र उठेर जितेका मेयर साम्पाङले नेपाली कांग्रेस र नेकपा एमालेसहितबाट निर्वाचित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बाइपास...