जेठ १, काठमाडौँ । नेकपा एमालेका सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार...