स्याङ्जा-२ मा कांग्रेसका गुरुङको अग्रता कायमै, एमालेकी पद्मा अर्याल पछ्याउँदै
मङ्सिर १७, स्याङ्जा | स्याङजा–२ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङको अग्रता कायम छ । उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले पछ्याइरहेकी छन्...