स्याङ्जा- २ मा धनराजको अग्रता कायमै, २१७१ मतले पछि परिन् पद्मा अर्याल
मङ्सिर १६, काठमाडौँ | स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३०६ मत ल्याएर गुरुङले अग्रता राख्दा एमालेकी पद्मा अर्यालले १२...