स्याङ्जा-२ मा धनराज गुरुङ १४७३ मतले अगाडि, पद्मालाई पछ्याउँदै रास्वपा
मङ्सिर १५, स्याङ्जा | स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार धनराज गुरुङले १४७३ मतान्तरले अग्रता लिएका छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङले ५९७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी...