हुम्लाको सर्केगाडमा झडप हुँदा सहायक मतदान अधिकृतसहित म्यादी प्रहरी घाइते
मङ्सिर ४, हुम्ला | हुम्लाको सर्केगाड गाउँपालिका ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृतिसहित तीनजना घाइते भएका छन्।
घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र...