मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका अधिकृतसहित तीनजनालाई हेलिकाेप्टरबाट उद्धार
वैशाख ३०, सुर्खेत | हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।
झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी...