रंगमति शाही हुम्लाकै पहिलो महिला वडाध्यक्षमा निर्वाचित
वैशाख १७, हुम्ला । हुम्ला खर्पुनाथ गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छन् ।
खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएकोमा...