४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निशुल्क आँखा शिविरमा छ सयको आँखा चेक जाँच

२८ मंसिर २०७२, सोमबार ०१:५९

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजनामा, आईकेयर नर्वेको सहयोगमा आँखा उपचार केन्द्र सल्यानमा सञ्चालित २ दिने निशुल्क आँखा शिविरमा ६ सय ३३ जनाको आँखा परिक्षण गरिएको छ ।

जस मध्य ११४ जना मोतिविन्दुका विरामीहरु भएको र उनीहरुको शल्यक्रियागरिएको डाक्टर मोनिका कर्माचायले जानकारी दिइकिछन् । सल्यानका विभीन्न गाविस वाट आँखा चेकजाँचका लागि विरामीहरु आएका थिए ।

डाक्टर मोनिका कर्माचार्यको नेत्रत्वमा वाह्य कार्यक्रम संयोजक शालिकराम गौतम, नेत्रसहायक श्रृजना खनाल नेत्र कार्यकर्ताहरु हरिराम चौधरी, वाहेकार्यक्रम सयाहक विष्णु खनाल, ममता चौधरी मानबहादुर वली, जिवन थापा, सुरेश चौधरी, प्रसाशकिय सहयाक जसराज विकलगायतको प्राविधीक सहयोग गरेका थिए ।

राप्ती आँखा स्वास्थ्य कार्यक्रम अन्र्तगत सन २०२० सम्ममा राप्ती अंचलमा रहेको अन्धोपनलाई सुन्यमा झार्ने उदेश्यले राप्तीका सल्यान, दाङ, रुकुम, रोल्पा, प्युठान र छिमेकी जिल्ला कपिलवस्तुका विभीन्न स्थानमा निशुल्क आँखा शिविर तथा विभीन्न जनचेतना मुलक कार्यक्रम गदै आएको अस्पतालका सहयाक प्रसाशक जसराज विकले जानकारी दिएका छन् ।

जस अन्र्तगत गाँउ–गाँउमा पुगेर आँखाका विरामीहरु खोज्दै आएको छ भने अल्छी र पैसाको अभावका कारण रोग पालेर घरमानै वस्दै आएका आँखाका रोगीहरुलाई अस्पताल सम्म ल्याउने र निशुल्क मोतिविन्दुको शल्यक्रियागर्ने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ