२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङवाट डा. वावुराम भट्टराईको समर्थन गर्दै पत्रकार सम्मेलन

२०७२, १५ आश्विन शुक्रबार १०:३१

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । डा. वावुराम भट्टराईले अघि सारेको नयाँ विचारलाई समर्थन गर्दै दाङ जिल्लामा पत्रकार सम्मेलन गरिइको छ । एकिकृत नेकपा माओवादी दाङ जिल्लामा आवद्ध जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुले बिहिवार दाङको लमहीमा पत्रकार सम्मेलन गरी डा. भट्टराईले अघि सारेको नयाँ विचारलाई समर्थन गरेको घोषणा गरिएको छ । दाङ जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रमा आन्तरिक कार्य्विभाजन समेत गरिएको छ ।
औपचारीक रुपमा पार्टि भित्र राजिनामा दिएको घोषणा नगरिएपनि दाङ जिल्ला कार्यसमिति भित्रका आधा भन्दा वढी सदस्य नयाँ विचार समुहमा आवद्ध भएको दावी गरिएको छ । पत्रकार सम्मेलनमै एकिकृत नेकपा माओवादीका पूर्व राज्य समिति सदस्य माधव घिमिरे संगम र वाईसिएलका पूर्व जिल्ला अध्यक्ष रमेश हिताङ्गीले एकिकृत नेकपा माओवादी परित्याग गरी डा. भट्टराईको नयाँ विचारलाई अंगालेको घोषणा गर्नु भयो । एकिकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. भट्टराईले राजिनामा दिएर पार्टि छोडेको वताएपछी मोफसलमा दाङ जिल्लावाट पहीलो पल्ट नयाँ विचारको समर्थन गर्दै पत्रकार सम्मेलन गरिएको हो ।

एकिकृत नेकपा माओवादी दाङ ५१ सदस्यीय रहेको छ । जस मध्य आधा भन्दा वढी डा. वावुराम भट्टराईको नयाँ विचारमा आवद्ध भएको दावी गरिएको छ । नयाँ विचारलाई गाउँ स्तरमा लैजाने तयारी गरिएको नयाँ विचार समुह दाङ क्षेत्र नंं १ का ईञ्चार्ज माधव घिमिरे संगमले जानकारी दिनुभयो । देशलाई आर्थिक सम्वृद्धिको वाटोमा लैजान नयाँ विचार समुहले नेतृत्व गर्ने भन्दै पुरानो पार्टि र विचारको काम नरहेको जिकिर पनि गरिएको छ । डा. भट्टराईले राजिनामा दिएको घोषणा पश्चात पहीलो पल्ट दाङ जिलद्धडम्ला वाट औपचारीक रुपमा भट्टराईले अंगालेको नयाँ विचारको समर्थन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से