२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एकै दिनमा ७ लाख राजश्व संकलन

१७ आश्विन २०७२, आईतवार १०:२१

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । देउखुरी उद्योग वाणिज्य संघ र आन्तरीक राजश्व कार्यालय तुलसीपुरको समन्वयमा शनिवार लमहीमा राजश्व कार्यालयको कर असुली घुम्ति शिविरमा एकै दिनमा करिव सात लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत वासुदेव नेपालको नेतृत्वमा खटीएको पाँच सदस्यीय घुम्ति टोलीले एकै दिन करिव सात लाख रुपैयाँ राजश्व संकलन गरेको हो । सो अवसरमा कर विवरण संकलन, मदिरा ईजाजत पत्र वितरण तथा नविकरण र अस्थाई प्यान नं. वितरण गरिएको राजश्व कार्यालयका नायव सुब्वा राजिव पोख्रेलले जानकारी दिनुभयो ।

ब्यापारीहरुको सजिलोकालागी देउखुरी उद्योग वाणिज्य संघले लमहीमा राजश्व कार्यालयको घुम्ति टोलीलाई लमहीमा वोलाएको संघका अध्यक्ष शोभाकर घिमिरेले जानकारी दिनुभयो । लामो वन्दका कारण तुलसीपुर जान नपाएका ब्यापारीहरुको सेवा लिन घुम्ती शिविरमा भिड लागेको थियो ।
आय विवरण २ सय ३५ जनाले वुझाएका छन् । नयाँ प्यानमा २८ वटा ब्यवसाय दर्ता भएको वाणिज्य संघका कार्यालय सचिव भेषराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला