चैत २३, नयाँ दिल्ली | विश्वकै सुन्दर महिलाको सूचीमा प्रियंका चोपडा परेकी छिन्। उनी विश्वका सुन्दर महिलाहरु एन्जोलिना जोली, एम्मा वाट्सन, ब्रेल्क लिभ्ली लगायतलाई पछा पार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २३, नयाँ दिल्ली | विश्वकै सुन्दर महिलाको सूचीमा प्रियंका चोपडा परेकी छिन्। उनी विश्वका सुन्दर महिलाहरु एन्जोलिना जोली, एम्मा वाट्सन, ब्रेल्क लिभ्ली लगायतलाई पछा पार्"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रियंका चोपडा विश्वकै दोस्री सुन्दर महिला

२३ चैत्र २०७३, बुधबार १२:३३


चैत २३, नयाँ दिल्ली | विश्वकै सुन्दर महिलाको सूचीमा प्रियंका चोपडा परेकी छिन्। उनी विश्वका सुन्दर महिलाहरु एन्जोलिना जोली, एम्मा वाट्सन, ब्रेल्क लिभ्ली लगायतलाई पछा पार्दै दोस्रो स्थान पाउन सफल भएकी हुन्।

बजनेट वेभले गरेको सर्वेक्षणमा प्रियंका दोस्रो स्थानमा आएकी हुन्। यस सर्वेक्षणमा गायीका बियोन्स विश्वकै प्रथम सुन्दर महिला हुन सफल भएकी छिन्। सर्वेक्षण अनुसार विश्वकै  तेस्री सुन्दर महिलाको सूचीमा  मोडल टेलर हिल,चौथोमा वाट्सन र पाँचौमा डकोटा परेकी छिन्। ओस्कार अवार्ड नायीका एमा स्टोन भने यस पटक १२ औ स्थानमा परेकी छिन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ