सास । बैशाख ११, बर्दिया । 

छुरा हानेपछि अन्तिम वाक्य बोल्न नमिल्दा नमिल्दै पनि आफ्नी प्रेमिकाको खुसीको लागि कामना गर्ने हरेक प्रेमीहरुको चाहना हुँदैन तर पनि कहिले काहीँ प्रेममा यस्तो परिस्थिति पनि बन्ने रहेछ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख ११, बर्दिया । 

छुरा हानेपछि अन्तिम वाक्य बोल्न नमिल्दा नमिल्दै पनि आफ्नी प्रेमिकाको खुसीको लागि कामना गर्ने हरेक प्रेमीहरुको चाहना हुँदैन तर पनि कहिले काहीँ प्रेममा यस्तो परिस्थिति पनि बन्ने रहेछ । "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

माया होस् त यस्तो लोभै लाग्दो (हेर्नुस् भिडियो)

२०७४, ११ बैशाख सोमबार १३:४१

सास । बैशाख ११, बर्दिया । 

छुरा हानेपछि अन्तिम वाक्य बोल्न नमिल्दा नमिल्दै पनि आफ्नी प्रेमिकाको खुसीको लागि कामना गर्ने हरेक प्रेमीहरुको चाहना हुँदैन तर पनि कहिले काहीँ प्रेममा यस्तो परिस्थिति पनि बन्ने रहेछ । आँशु बगाएर पनि चोट सहँदै कसैको माया र सफल जीवनको कामना गर्नु पर्ने परिस्थिति पनि बन्ने रहेछ ।

 

यो परिस्थिति बर्दियाली गायक आँशु मिलनको जीवनमा बनेको हो । आँशु मिलनको शब्द÷सङ्गीत र स्वर, हेमन्त शिशिरको सङ्गीत संयोजन रहेको गीतमा तर्क वि.सी., प्रियंका शाही, कुन्दन चन्दको शशक्त अभिनय रहको छ भने बाल कलाकारहरु निशान्त के.सी. र एन्जेल के.सी. को अभिनयमा यथार्थता झल्किएको छ ।

याल्ड मुन मिडियाको ब्यानरमा निर्मित यो म्युजिक भिडियोको निर्देशन यशु के.सी. ले गर्नुभएको हो ।  स्थानीय स्तरमा नै निर्माण गरिएको यो म्युजिक भिडियो प्रविधिका दृष्टिकोणबाट अत्यन्तै गुणस्तरीय रहेको छ । 

बर्दियाका नयाँ नयाँ कलासाधकहरुमा पनि अत्यन्तै असाधारण प्रतिभा रहेको र उनीहरुको प्रतिभालाई आम जनसमक्ष ल्याउनका लागि याल्ड मुन मिडियाले विगतदेखि नै समर्पित भएर काम गरिरहेको र गरिरहने कुरा बताउनुभयो । 

यो गीतबाट उदीयमान प्रतिभा आँशु मिलन र यसमा मोडलिङ गर्ने कलाकारहरुको एउटा भिन्दै परिचय स्थापित हुने कुरामा याल्ड मुन मिडियाका प्रवन्धक एवम् निर्देशक यशु के.सी. ले साझा सबाललाई जानकारी दिनुभएको छ ।

हेर्नुहोस् भिडियो…. 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन