चैत, काठमाडौं । प्रेमगीत-२ को शीर्ष गीत बुधबार युट्युबमा सार्बजनिक भएको छ । ‘कहानी यो प्रेमगीतको’ बोलको शीर्ष गीतलाई श्रेया सोताङ र रोहित जोन क्षेत्रीले गाए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत, काठमाडौं । प्रेमगीत-२ को शीर्ष गीत बुधबार युट्युबमा सार्बजनिक भएको छ । ‘कहानी यो प्रेमगीतको’ बोलको शीर्ष गीतलाई श्रेया सोताङ र रोहित जोन क्षेत्रीले गाए"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम गीत-२ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

२०७३, ३० चैत्र बुधबार १०:१७


चैत, काठमाडौं । प्रेमगीत-२ को शीर्ष गीत बुधबार युट्युबमा सार्बजनिक भएको छ । ‘कहानी यो प्रेमगीतको’ बोलको शीर्ष गीतलाई श्रेया सोताङ र रोहित जोन क्षेत्रीले गाएका छन् । 

अमृत मरहठ्ठाद्वारा लिखित शब्दमा प्रेमको मीठास महसुस गर्न सकिन्छ । कल्याण सिंहद्वारा संगीतबद्ध गीतमा नव अभिनेत्री अश्लेषा ठकुरी र नायक प्रदीप खड्काको अभिनय रहेको उक्त गीत थाइल्यान्डको मनोरम समुन्द्री तट, गुफा, तलैया र नदीमा शुटिङ गरिएको छ । 

पुरुषोत्तम प्रधानद्वारा छायांकन गरिएको उक्त गीतमा नेपाल र म्यानमारका दुई पात्रबीचको प्रेम, संघर्ष चित्रण गरिएको सिनेमा अघिल्लो सुपरहिट ‘प्रेमगीत’कै अर्को संस्करण हो । आगामी साउन १३ गते रिलिज हुने सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका छन् । आशुसेन प्रोडक्सनको ब्यानरमा सन्तोष सेनले यसलाई निर्माण गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !