चैत २४, सल्यान । चर्चीत नायीका झरणा थापाले विहिबार सल्यानमा ‘लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी तथा पर्यटकिय व्यापार मेला २०७३’ को सातौं दिन दर्शकहरुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २४, सल्यान । चर्चीत नायीका झरणा थापाले विहिबार सल्यानमा ‘लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी तथा पर्यटकिय व्यापार मेला २०७३’ को सातौं दिन दर्शकहरुल"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

झरणा थापालाइ हेर्न झरे दर्शक लुहाम बजारमा, भोली दुर्गेश थापा आउने

२४ चैत्र २०७३, बिहीबार १२:१८


चैत २४, सल्यान । चर्चीत नायीका झरणा थापाले विहिबार सल्यानमा ‘लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी तथा पर्यटकिय व्यापार मेला २०७३’ को सातौं दिन दर्शकहरुलाइ भरपूर मनोरञ्जन प्रदान गरेकी छिन् । नेपाली चलचीत्र क्षेत्रमा छुट्टै पहिचान बनाएर धेरैको मनमा बस्न सफल झरणा थापा सल्यान लुहाम महोत्सवमा हजारौँ दर्शकहरुको साथ पाउन सफल भइन् ।

गत चैत्र १८ गते देखि शुरु भएको महोत्सवमा आज विहिबार लोक पप गायक टंक तिमल्सीना, दोभान सांस्कृतीक कला पुञ्ज दाङले विविध सांस्कृतीक र मनोरञ्जनात्मक प्रस्तुती राखेको प्रचार प्रशार संयोजक शंकर के सीले जनाएका छन् ।

साथै भोलि शुक्रबार चर्चीत मोडल तथा गायक दुर्गेश थापा, लोक दोहोरी गायक शक्ति चन्द, हांस्य कलाकार प्रकाश कडेल (गुलेली कान्छा) लगाएतका कलाकारहरु र दोभान सांस्कृतीक कला पुञ्ज दाङको विशेष नृत्य रहने पनि केसीले जनाएका छन् ।


गाउँवेशी सूचना केन्द्र सल्यानको मुख्य आयोजना र लुहाम बजार व्यवस्थापन समितीको सह आयोजनामा संचालन भइरहेको महोत्सव २७ गते सम्म जारि रहने छ ।

त्रिवेणी स्वास्थ्य चौकीको स्तरउन्नती, एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यको साथ आयोजना गरिएको महोत्सवमा एशीयाकै होँची महिला, मौत का कुवा, पिङ, विभिन्न स्टलहरु आकर्षणको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ