फागुन, काठमाडौँ । अहिले समाजिक संजालको प्रयोग बढिरहेको छ । सामाजिक संजालकै कारण धेरै कुराहरु बेलाबेलामा चर्चामा आउने पनि गरेका छन् 

केही दिन पहिले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन, काठमाडौँ । अहिले समाजिक संजालको प्रयोग बढिरहेको छ । सामाजिक संजालकै कारण धेरै कुराहरु बेलाबेलामा चर्चामा आउने पनि गरेका छन् 

केही दिन पहिले"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार भित्रै युवतीको कामुक डान्स, भिडियो हेर्नेको संख्या दुई करोड पुग्यो (भिडियोसहित)

२०७३, २२ फाल्गुन आईतवार ०७:४७

फागुन, काठमाडौँ । अहिले समाजिक संजालको प्रयोग बढिरहेको छ । सामाजिक संजालकै कारण धेरै कुराहरु बेलाबेलामा चर्चामा आउने पनि गरेका छन् 

केही दिन पहिले भारतको जालंधरस्थित आइडियु कलेजकी विवादित विद्यार्थी गुरमेहरका नामबाट एक भिडियो भाइरल बनेको छ । भिडियोमा एक युवती नुसरत फतेह अली खानको चर्चित कवाली ‘मेरे रश्के कमर’मा नाच्दै गरेको देख्न सकिन्छ ।

यो भिडियो युट्युवमा आजसम्म २ करोड भन्दा बढीले हेरिसकेका छन् । आफूले भिडियो बनाएको दाबी गर्ने मानिसका अनुसार यो भिडियोमा मस्ती गर्दै गरेकी युवती गुरमेहर कौर हुन् । जो मिनिरल वाटरको बोतलमा मादक पदार्थ सेवन गरिरहेकी छन् । भाइरल भिडियो शेयर गर्दै प्रयोगकर्ताले गुरमेहरमाथि विभिन्न आरोप लगाएका छन् ।  

सो भिडियो गत अगस्टमा युट्युवमा अपलोड गरिएको थियो । भिडियोलाई समाजिक संजाल प्रयोगकर्ताले भिन्न भिन्न ठाउँको भन्दै शेयर गरिरहेका छन् । भिडियोमा देखिएकी युवती पाकिस्तानी गायक नुसरत फतेह अली खानको चर्चित कवाली ‘मेरे रश्के कमर तुने पहली नगर’ मा कारभित्र नृत्य गर्दै देखिन्छिन् ।

कारमा फतेह अलीको गीत बजिरहेको हुन्छ । चालकको सिट नजिकै बसेर डान्स गरिरहेकी युवतीको उमेर २०–२५ वर्ष भएको अनुमान गर्न सकिन्छ । कारमा बसेका अन्यले पनि युवतीलाई नाच्न प्रोत्साहन गरेको भिडियोमा प्रस्ट देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने