काठमाडौं । रामेछाप जिल्लाको डडुवा गाविसमा जन्मिएका हरी बहादुर कार्की अर्थात एच.वि.कार्की (बिन्दास) नेपाली लाेक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा पछिल्लो समय चर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं । रामेछाप जिल्लाको डडुवा गाविसमा जन्मिएका हरी बहादुर कार्की अर्थात एच.वि.कार्की (बिन्दास) नेपाली लाेक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा पछिल्लो समय चर्"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एचबी कार्की र स्वेता चापागाईकाे ‘जन्ती मलामी’ गीत सार्बजनिक (भिडियाेसहित)

२०७३, ११ चैत्र शुक्रबार ०८:२५

काठमाडौं ।

रामेछाप जिल्लाको डडुवा गाविसमा जन्मिएका हरी बहादुर कार्की अर्थात एच.वि.कार्की (बिन्दास) नेपाली लाेक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा पछिल्लो समय चर्चामा अाउन थालेका छन् ।

वि.स.२०६८ सालबाट साङ्गितिक यात्रा सूरू गरेका कार्कीले लय,शब्द,स्वर भर्दै अभिनय र निर्देशनसम्म गरेर दर्जनाै नेपाली दाेहाेरी गीतसंगीतको बजारमा ल्याइसकेका छन् ।

पछिल्लो समय निकै मर्म स्पर्शी गीत जन्ती मलामी नाम राखिएकाे गीतको भिडियो सार्वजनिक भएकाे छ ।

जन्ती मलामी गीतमा कार्की र गायिका स्वेता चापागाईकाे स्वर रहेकाे छ भने स्वेता चापागाईंकाे शब्द र एच वि कार्कीकाे लय रहेकाे छ । आशिक राईले निर्देशन गरेकाे साे भिडियाेमा अशोक के. सी. ,बसन्ती भाट र धिरज आर.डी को अभिनय रहेको गायक कार्की साझासबाललाई जानकारी दिए ।

कामना डिजिटल प्रा.लि.ले बजारमा ल्याएको साे म्युजिक भिडियोमा बिक्रम कार्कीको छायांकन र रमित ओलीको सम्पादन रहेको छ।

हाम्रो चोखो मायाको कहानीबाट चर्चा बटुलेका गायक एच् वि कार्की (बिन्दास)को अझै गीत बजारमा अाउन लागेकाे जानकारी दिएका छन् ।


उनका अनुसार १६/१७ उमेरकाे झड्का, रामेछापकाे ठिटाे, टुक्रिएकाे दुई मुटु जस्ता गीत छिट्टै बजारमा अाउने तयारी रहेकाे उनले बताए । दर्शक र श्राेताकाे मायाले गीत संगीतमा अझ उत्साह थपिएकाेले गीत अाउने क्रम बढेकाे बताउदै याे एल्बम पछि पनि प्रतिक्रिया जनाउन उनले अाग्रह गरेका छन्

जन्ति मलामीमा गीतमा निकै मार्मिक शब्द रहेका छन ।


एच् वि :
चाेखाेमाया गयाे हाम्राे खेर
लगिर दैव मेराे मुटु चुडेर !
चाेखाे माया भयाे खरानी, कसाे गरि छुटाउन सक्याै दैव काेहीलाई जन्ती काेहीलाई मलामी !!


स्वेता :
पुग्नु पहिले स्वर्गकाे भर्तीमा
मायाकाे फूल फुलाउथ्याैँ धर्तीमा
चाेखाे माया भयाे खरानी, कसाे गरि छुटाउन सक्याै दैव काेहीलाई जन्ती काेहीलाई मलामी !! प्रस्तुति: प्रज्वल पाैडेल

 भिडियाे हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा