२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’को सुटिङ सुरु, डिसेम्बरमा रिलिज गर्ने तयारी

२०७९, ६ भाद्र सोमबार ०९:२७

भदौ ६, काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्षा-द रूल’को दोस्रो पार्टको छायाङ्कन सुरु भएको छ। अल्लु अर्जुन र रश्मिका मन्दाना मुख्य भूमिका रहने फिल्मको सोमवार शुभ मुहूर्त गरी सुटिङ सुरु गरिएको हो।


‘पुष्पा २’ निर्माताहरूले भारतकै प्रतिक्षित फिल्मको सुटिङ सुरु भएको सामाजिक सञ्जालमा उल्लेख गरेको छ। यो फिल्म आगामी वर्षमा रिलिज हुने भारतीय सञ्चारमाध्यममा उल्लेख  छ।

छायाङ्कनको शुभमुहूर्तको तस्विरमा फिल्मका क्रिउ सदस्यसँगै रश्मिका पनि देखिइन। तर, अल्लु अर्जुन भने तस्विरमा देखिएनन् किनकी उनी हाल बिग एप्पलमा भारत दिवस समारोहको लागि न्यूयोर्कमा छन्।


यसअघि चलचित्र मिथ्री मुभिका निर्माताहरुले ‘पुष्प २’को छायाङ्कन सुरु हुन लागेको घोषणासहित फोटो सेयर गरेका थिए। निर्माण टिमले घोषणा गरेको दोस्रो दिनदेखि नै छायाङ्कन सुरु भएको हो।

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा-द राइज’ निकै सफल फिल्म हो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले