२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो बन्यो सन्तोष सेनको ‘प्रेमगीत–३’को (नेपाली र हिन्दी) ट्रेलर (भिडियो)

१६ भाद्र २०७९, बिहीबार १२:१५

भदौ १६, काठमाडौँ | सन्तोष सेनको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विहीबार ‘प्रेमगीत–३’को ओएसआर डिजिटलमार्फत् नेपाली र जी म्युजिक कम्पनीमार्फत् हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको हो ।

दुई मिनेट ११ सेकेन्ड लामो सार्वजनिक ट्रेलरमा मुख्य पात्र प्रेम (प्रदिप खड्का)को लडाईं र प्रेमका आयामलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा राजयोगमा जन्मिएका प्रेमको जीवनमा गीत (कृष्टिना)को प्रवेशपछि आउने उतारचढावलाई चित्रण गरिएको छ ।

नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरी असोज ७ गतेबाट नेपाल र भारत दुवै देशमा एकसाथ प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्मलाई स्वर्गीय निर्देशन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

फिल्ममा प्रदिप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउतलगायतको मुख्य भूमिका रहेको छ ।

नेपाली ट्रेलर

हिन्दी ट्रेलर



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव