सोमपालको तीन विकेटमा नेपाललाई पाँचौ सफलता

Posted on: 27 Apr, 2023

वैशाख १४, काठमाडौँ | तीब्र गतिका बलर सोमपाल कामीले व्यक्तिगत तेस्रो विकेट लिँदै जारी एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपाललाई पाँचौं सफलता दिलाएका छन् ।

लगातार विकेट गुमाएसँगै दबावमा परेको कतारका इक्रामुल्लाह खानलाई भिम सार्कीबाट उत्कृष्ट क्याच आउट गरे ।

आफ्नो स्पेलको पाँचौं ओभर बलिङमा आएका तिब्र गतिका बलर सोमपाल कामीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा चौथो नम्बरमा क्रिजमा आएका मोहमद तानभिरलाई बोल्ड आउट गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!