नेपाललाई पहिलो सफलता

Posted on: 27 Apr, 2023

वैशाख १४, काठमाडौँ | जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।

नेपालका बाँया हाते स्पिनर ललित राजवंशीले कतारका ओपनर कामरन खानलाई दीपेन्द्रसिंह एरीको हातबाट क्याच आउट गरे । आफ्नो दोस्राे स्पेल बलिङमा आएका ललितले २.२ ओभरमा पहिलो विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!