२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दृष्टिविहीन महिला क्रिकेटमा नेपालकाे शानदार जित

२०८०, १५ बैशाख शुक्रबार १२:१९

वैशाख १५, काठमाडौँ | दोस्रो नेपाल भारत बाइल्याटरल टी २० दृष्टिबिहीन महिला क्रिकेटमा नेपाल विजयी भएको छ ।

तल्लो मूलपानी  क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोलीलाई पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो ।

 भारतीय टिमको लागि कप्तान सुस्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न सकेनन् । नेपालका लागि निशा चौधरीले १ व्हृयीकेट लिएको थिइन् भने भारतका ४ खेलाडी रनआउट भएका थिए ।


जवाफी व्यटिङ्गमा आएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा मात्र १ व्हृयीकेट गुमाएर ९ व्हृयीकेटको विशास जित हासिल गरेको थियो । नेपालका  लागि प्लेयर अफ दी म्याच  विनिता पुनले ६७ वलमा नट आउट १२६ रन प्रहार गरेकी थिइन् । त्यसै गरी मनकेशरी चौधरीले ५६ वलमा ६५रन प्रहार गरेकी थिइन् र मुना अर्याल भने ४ रनमा  नटआउट रहिन् ।

यो जितसँगै नेपाल पाचँ खेलको श्रृखलामा २(१ ले अघि रहेको छ। त्यस अघि पोखरामा भएको दुई खेलमा एक खेल नेपालले र १ खेल भारत विजय भएको थियो । यस सिरिज अन्र्तगतको बाकीँ दुई खेलहरु १६ र १७ गते खेलिने छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने