२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

१०० विकेटको किर्तिमानका लागि सन्दीपलाई एक लाख नगदसहित उपहार प्रदान

२०८०, १४ बैशाख बिहीबार १०:०९

वैशाख १४, काठमाडौँ | सर्वाधिक छिटो १०० एक दिवसीय विकेटको किर्तिमान राखेका सन्दीपले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ट्रफी र उपहार पनि प्रदान गरिएको छ ।

आज कतारविरुद्धको म्याचपछि सन्दीपलाई उपहार हस्तान्तरण गरिएको हो । उनलाई वल्र्ड लिंकका तर्फबाट १ लाख रुपैयाँको चेक दिइएको थियो । यसैगरि उनको तस्वीरसहितको फोटो फ्रेम र ट्रफी पनि दिइएको छ ।

आज कतारविरुद्धको म्याचमा नायक बनेका सन्दीप प्लेयर अफ दी म्याच समेत बनेका छन् । उनले ब्याटिङमा सर्वाधिक ४२ रन बनाउनुका साथै बलिङमा ५ विकेट लिएका थिए । सन्दीपको अलराउन्ड प्रदर्शनको बलमा नेपाल समूह विजेता बनेको छ ।

प्लेयर अफ दि म्याच बनेपछि सन्दीपले ब्याटिङमा १५० रन कटाएपछि जितको आशा जागेको बताए । बलिङमा आफूले सबै प्रकारको प्रयास गरिरहेको भन्दै फ्यानहरुको समर्थनले पनि आफूलाई बल मिलेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने