नेपालको उत्कृष्ट बलिङ कुवेतको गुम्यो ६ विकेट, करणले लिए ५ विकेट

Posted on: 29 Apr, 2023

बैशाख १६, काठमाडौँ | टीयू अन्तर्राष्ट्रिय क्रिकेट जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ३७ रन जोड्दा ६ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले ४.३ ओवरमा १० रन दिएर ५ विकेट र सोमपाल कामीले १ विकेट लिएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!