२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अर्को सेमिफाइनल खेलमा यूएईले ओमानलाई दियो २३७ रनको लक्ष्य

२०८०, १६ बैशाख शनिबार ०७:५९

बैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कपअन्तर्गत मुलपानी मैदानमा जारि अर्को सेमिफाइनल खेलमा यूएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको गरेको यूएईले ४९.२ ओभरमा अलआउट हुँदै २३६ रनको योगफल तयार पारेको छ । यूएईका लागि ओपनर मोहमद वासिमले ३१ बलमा सर्वाधिक ४८ रनको बनाएका छन् | रमिज शहजाद ४६ रन, आर्यान लाक्राले २५ रन भने जारि प्रतियोगितामा दुई शतक प्रहार गरेका भृत्य अर्विन्दले १८ रन बनाए | त्यस्तैआसिफ खान र बासिल हमिदले समान ३४ रन जोड्दा, आर्यन अफजल खानले १० रन बनाए ।

ओमानका बिलाल खानले ९.२ ओभरमा ४४ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । भने, जिसन मक्सुदले ४ विकेट र आर्यन खानले २ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने