२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कतारविरुद्ध नेपालको कमजोर प्रदर्शन, सय रन जोड्दा ७ ब्याट्सम्यान आउट

२०८०, १४ बैशाख बिहीबार ०५:३१

बैशाख १४, काठमाडौँ | एसीसी मेन्स प्रिमियर कपअन्तर्गत कतारसँगको खेलमा नेपालका अधिकांश ब्याट्सम्यान फ्लप भएका छन् । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सय रन पूरा गर्न नपाउँदै ७ विकेट गुमाएको छ । नेपालले २६.२ ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको छ । २६.२ ओभरमा आरिफ शेख थर्डम्यान क्षेत्रमा खुर्राम शहजादबाट क्याचआउट हुन पुगेका हुन् ।

शीर्ष क्रमका दुई ब्याटर बाहेक अरुले दोहोरो अंकमा रन बनाउन नसकी आउट भएका छन् । छैटाैं विकेट गुमाउने क्रममा नेपालका साेमपाल कामी  आउट भए । कप्तान रोहित पौडेल २७, आसिफ शेख १९, आरिफ शेख र सोमपाल कामी समान ११, भीम सार्की ६, कुशल मल्ल ३ र कुशल भुर्तेल २ रन बनाएर आउट भएका छन् ।

यसअघि  कुशल मल्ल ओआसिस अहमेदको बलमा कट एन्ड बोल्ड भए । अहमेदले यसअघि, कप्तान रोहित पौडेलाई पनि कट एन्ड बोल्ड आउट गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने