२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानको एकदिवसीय वरियता खस्कियो, अहिले कस्तो छ वरियता ?

२०८०, २५ भाद्र सोमबार ०६:२६

भदौ २५, काठमाडौँ | एसिया कप क्रिकेटमा वर्षाका कारण हिजो आइतबार स्थगित भएको भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । यो खेलअघि आईसीसीको एकदिवसीय वरियतामा परिवर्तन भएको छ ।

अहिलेसम्म एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो नम्बरमा थियो तर अहिले अस्ट्रेलिया नम्बर एकमा आएको छ ।

शनिबार भएको एकदिवसीय खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १२३ रनको ठूलो अन्तरले पराजित गरेपछि अंकमा फेरबदल भएको थियो र टोली पहिलो स्थानमा पुगेको थियो ।

२५ खेल र ३०१४ अंकसहित अष्ट्रेलियाको टोली पहिलो नम्बरमा छ । 

अहिले कस्तो छ वरियता ?

१. अष्ट्रेलिया (१२१ अंक)

२.पाकिस्तान (१२० अंक)

३. भारत (११४ अंक)

४. न्युजिल्याण्ड (१०६ अंक)

५. इंग्ल्याण्ड (९९ अंक)

६. दक्षिण अफ्रिका (९७ अंक)

७. बंगलादेश (९२ अंक)

८. श्रीलंका (९२ अंक)

९. अफगानिस्तान (८० अंक)

१०. वेस्ट इन्डिज (६८ अंक)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै