२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलिना राईको नयाँ मार्मिक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

२०७५, २३ फाल्गुन बिहीबार १०:५०

फागुन २३, काठमाडौं । देशको माया कति हुन्छ देश बाहिर बस्ने नेपालीलाई थाहा हुन्छ । जहाँ पुगे पनि आखिर यो मन त नेपाली हो । रोजगारको लागि बिदेशिने नेपालीले आफ्नो परिवारको सुख मात्रै होइन देश समृद्ध होस भन्नका निम्ति दुख पिरमा परेका नेपाली र देश बिकाशका निम्ति मन खोलेर सहयोग गर्दै आएका छन । 

बिगत १३ वर्ष देखि बेल्जियममा बस्दै आएका कवि तथा गीतकार दिनेश पोखरेललाई नेपाल र नेपाली प्रती माया छ। गजबको कुरा त  के भने हात खुट्टा गुमाएका नेपालीको सहयोगार्थ उनले लेखेको कविता "स्विटर" फेसबुक फन्ड रेज कार्यक्रम मार्फत चर्चित बन्दै छ र अहिले लाखौको सहयोग पनि जुटिरहेको छ। 

भुकम्पमा पति  गुमाएका पत्नी प्रती समर्पित उनले लेखेको  गीत " सिन्दुर"  केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ।  यस गीतमा शब्द दिनेश पोखरेलको रहेको छ भने संगीत गैरे सुरेशको रहेको छ । गीतमा स्वर लोकप्रीय गायिका मेलिना राई को रहेको छ। गीतको एरेन्जमेन्ट सुदिप सागरले गरेका हुन। उत्सव दहालले खिचेको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बाँनियाको अभिनय रहेको छ। बिकाश दहालले भिडियो सम्पादन गरेका हुन । युवराज वाइबाको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति