२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक, सबैलाई गरे यस्तो आग्रह

२०७५, ११ फाल्गुन शनिबार ११:५१

फागुन ११, काठमाडौं । मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेल अर्थात मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक भएको छ । विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबूक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । 


पौडेलले आफ्नो फेसवुक शुक्रवार वेलुकी ६ वजेवाट ह्यक भएको बताएका छन् । ह्याकरले राजु मास्टरको फेसबूक ह्याक गरि विभिन्न अश्लिल दृश्यहरु पोष्ट गरिरहेको छ । उनको ह्याक भएको फेसवुकमा कोरिएन भाषाका शव्द लेखिएको कारण कोरियावाट ह्याक भएको अनुमान गरिएको छ । 

फेसवुक ह्याक भएर अनावश्यक तस्वीरहरु पोष्टहरु हुन थालेपछि समस्या सिर्जना भएर पौडेलले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतिय कारोवार ऐन अन्र्तगत छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् । उनले आफ्नो फेसवुक ह्याक भएर हजारौं शुभचिन्तकहरुलाई सचत गराउंदै नयां फेसवुक खोलिएको र पुरानो फेसवुक आइडिमा व्लक गरिदिन सवैमा अनुरोध गरेका छन् । 

पछिल्लो समय विभिन्न चर्चित व्यक्ति, सेलिब्रिटीहरुको फेसबुक ह्याक हुने क्रम बढेको छ । फेसवुक ह्याक भएपछि कलाकारले प्रहरी गुहार्नु परेको छ । वर्षदेखि प्रयोग गर्दै आएको आफ्नो फेसवुक ह्याक भएपछि चर्चित हास्य कलाकार राजु पौडेल उर्फ राजु पौडेलले प्रहरीको साहारा लिएका छन् । चर्चित हास्य टेलिश्रृंखला मेरी वास्सैका निर्देशकसमेत रहेका हास्य कलाकार राजु मास्टरको पांच हजार भन्दा वढि साथी र नौहजार भन्दा वढि फलोअर्स रहेको उनको जानकारीमुलक फेसवुक ह्याक भएपछि दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति