२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँचल र पलको यस्तो रोमान्स ! (हेर्नुहोस् भिडियोसहित)

२०७५, १८ फाल्गुन शनिबार १२:२५

फागुन १८, काठमाडौं | सबैको सपनाको देश अमेरिका । यो सपनाको देश अमेरिकामा बसेर कलाकार बनेर नाम, सम्मान कमाउने सपना  देख्ने धेरै प्रतिभाशाली कलाकार अहिले अमेरिकामा छन। जहाँ  भए पनि आफ्नो कला , संस्कृति प्रती अतिनै माया र सम्मान छ भन्ने कुरा  नेपालीभाषी  भुटानीहरुले अमेरिकामा देखाएका छन। नेपाली संगीत र सिनेमामा उनिहरुको योगदानले पनि यो प्रष्ट हुन्छ । 

हाल अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी भुटानी कलाकारका मध्यका एक बिकु क्षेत्री। सुमधुर स्वरका प्रतिभावान यी गायकले केही दिन अघि आफ्नो  पहिलो गीतको भिडियो सार्वजनिक गरेका छन। "जाउ हिड" बोलको यस गीतमा स्वर बिकु क्षेत्रीको रहेको छ भने शब्द रविन बिस्टको रहेको छ ।   डम्बर खापुङले संगीत गरेको यस गीतमा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ। 

रमाइलो ठाउँमा शुट गरिएको यस गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन।  सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ। नविन निरौलाले भिडियोलाई सम्पादन गरेका हुन। पदन चुवानको निर्माणमा बनेको भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति