२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेश हमाल, भूवन केसी र अनमोल एकसाथ मिडियामा, को बन्छ करोड पतिमा करोड जिते !(भिडियो)

२०७५, १४ फाल्गुन मंगलवार ०१:४४

फागुन १४, काठमाडौं । अभिनेता राजेश हमालको सञ्चालन गर्दै आएको टेलिभिजन शो ‘को बन्छ करोड पति’मा अभिनेता भूवन केसी र सुपरस्टार अनमोल केसी पुगेका छन् । 

आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘क्याप्टेन’को टिम सहित भूवन र अनमोल ‘को बन्छ करोड पति’मा खेलेका छन् । आउँदो शनिबार एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त इपिसोडमा ठुलो रकम जितेका छन् । 

साथै पहिलो पटक तीन सुपरस्टारको साथमा नायिका निरुता सिंह पनि छिन् । राजेश र भूवनले आफ्ना पुराना कुराहरु पनि गरेका छन् । यस्तै राजेशले बच्चा नपाएको कुरा पनि भूवनले निकालेका छन् । 

निकै रमाइलो कुरा तलको भिडियोमा हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति