२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नोभिनको नया म्युजिक भिडियो तेरे पिछे सार्वजनिक ( भिडियोसहित )

२०७५, १० फाल्गुन शुक्रबार १२:०५

फागुन १०, काठमाडौं | भनिन्छ संगीतको कुनै भाषा हुदैन। भाषा नबुझेपनि हामी विभिन्न देशका संगीत सुनिराखेका हुन्छौ किनकि तेस्ले मनमा आनन्द दिन्छ। हामी कहाँ हिन्दी गीतको प्रभाव ठूलो छ उताको गीत संगीत र फिल्मका हामी  धेरै फ्यान नै छौ। अब समय फेरिएको छ अरु देशका संगीतकर्मी अब आफ्नो सोर्ता खोज्दै नेपालमा आउने कर्म बढ्दैछ । तेति मात्रै होइन अब आफ्नो सिर्जनालाई नेपाली सोर्ता माझ पुर्याउन उनिहरु प्रयासरत छन। 

हाल अमेरिका रहेका पाकिस्तानी मुलका  गायक , रचनाकार र म्युजिक प्रोड्युसर नोभिन मौरिसले आफ्नो नयाँ म्युजिक भिडियो " तेरे पिछे " सार्वजनिक गरेका छन। उनको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक यस गीतमा उनको आफनै स्वर रहेको छ भने यस गीतमा र्याप आइजेको  रहेको छ । गीतमा शब्द र संगीत आशिक मुसिकको रहेको छ। नोभिन गायक मात्रै नभएर एक राम्रो प्रफोमिङ आर्टिस्ट पनि हुन उनले बलिउडका चर्चित कलाकार मिका सिंह , प्रीतम , सुश्मिता सेन लगायतका कलाकार संग स्टेज शेयर गरिसकेका छन। आगामी दिनमा नेपाली कलाकार संग पनि सहकार्य  गरेर अघि बढ्ने उनको सोच छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति