२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरी आमा मिलियन क्लबमा प्रवेश (हेर्नुहोस् भिडियोसहित)

२०७५, १४ फाल्गुन मंगलवार ०१:४७

फागुन १४, काठमाडौं | साहित्य , सिनेमा र संगीतलाई समाजको दर्पणको रुपमा लिइन्छ । समाजमा देखेका, भोगेका कुराहरु कलात्मक ढंगले कला र साहित्यका माध्यम बाट व्यक्त गरिने गरिएको छ। हिजोआज नेपालमा बलात्कारका घटना बढिरहेका बेला बलात्कार जस्तो जंघन्य अपराधलाई उठान गरिएको नन कमर्सिएल गीत " मेरी आमा "ले दर्शकको साथ पाएको छ। 

हिर्दय स्पर्शी यस गीतलाई युट्युवमा दश लाख भन्दा बढी दर्शकले हेरेका छन भने १९ सय भन्दा बढी दर्शकले यस गीतको भिडियोमा प्रतिक्रिया जनाएका छ्न । अमेरिकामा बसेर पनि नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने गीतकार प्रलाद शाहले यस  गीतको शब्द लेखेका हुन । लोकप्रीय गायिका मेलीना राईको आवाज रहेको गीतमा संगीत नबिन कार्कीको रहेको छ । 

रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । बिकाश सुवेदीको कथा र कन्स्पेटमा गीतको भिडियो तयार भएको हो। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति